चितवनमा भारि असिना पानि ,

वैशाख ६ ,चितवन – चितवनमा आज परेको भारि असिना पानिले अन्नबालीमा क्षति गरेको छ ।

चितवन कालिका नगरपालिकाको जुटपानी शक्तिखोर पदमपुर वडा न ३,६,७ मा भारि असिना पानि पर्दा किसानको अन्नबालिमा क्षति पुगेको हो ।

अन्नबाली संगै फलफुलमा क्षति गरेको असिना पानिले हावा हुरी संगै साना रुखहरु ढाल्ने ,घरका क्षत उडाउने समेत गरेको छ । चितवनमा अहिले पनि हावा हुरी लागिरहेको छ ।थप विवरण आउन बाँकी ,

 

lekbesi