Simta
Simta
lekbesi

सिम्ताको कोरोना राहत कोषमा विभिन्न सहयोगी मनबाट ६४ हजार जम्मा ,

Gurvakot

वैशाख ७ ,सुर्खेत – सुर्खेत सिम्ता गाँउपालि वडा न .४ ले सुरु गरेको कोरोना राहत कोषमा विभिन्न सहयोगी दाताबाट ६४ हजार कोषमा जम्मा भएको छ ।

कोरोना नियन्त्रण लकडाउनमा परेका सिम्ताका मजदुरलाई भनि सुरु गरिएको यो कोषमा विभिन्न ठाँउबाट राहत जम्मा भईरहेको छ ।

सुर्खेत सिम्ता बजेडिचौर साबिकको वडा न ६ पिल्क बाट १६ जनाबाट ६४ हजार पाँच सय रुपैयाँ कोरोना कोषमा जम्मा भएको पुर्ब नेपाल राष्ट्रिय शिक्षक सङठनका जिल्ला सचिव यज्ञराज सिह ठकुरीले जानकारी दिए ।

lekbesi

जम्मा भएको रकम वडाका जनप्रतिनिधिलाई बुझाईने पनि उनले बताए ।

कोषमा जम्मा गरिएको रकमबाट तत्कालै सिम्तामा रहेका अति बिपन्न परीवारहरुको पहिचान गरि व्यवस्थापन सहित गाँउपालिकाबाट वडा टोलमा रहात वितरण हुने जिल्ला कमिटि सदस्य सुर्खेतकि सरस्वती सिंहले बताईन ।

१) रेसम हमाल – १५,०००
२) नारायण मल्ल( दुबई )-१५,०००
३) भीम ब मल्ल -१३,०००
४) तेज ब सिह (मलेसिया)-५,०००
५) काली ब मल्ल -५,०००
६) सुन्दर मल्ल -५,०००
७) यज्ञराज सिह-१,०००
८) नैनसरा कु शाहि- ( सिह) १,०००
९) दीर्घ ब मल्ल -२,५००
१०) चीत्र ब हमाल -२,५००
११) भीम ब रावत-२,५००
१२) प्रेम महतारा-३,०००
१३) डीकेन्द्र नेपाली -५००
१४) चन्द्राकला गुरुङ -५००
१५) सरस्वती सिह-२५००
१६) अम्मरलाल रेग्मी -५००

Simta