डा.पुन स्वास्थ्य मन्त्रालय पुगे ,

वैशाख ७ ,काठमान्डौ – शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका छन् ।

मन्त्रालयले पुनलाई बोलाउँदा नआएको भन्दै पत्र काटेपछि उनी आइतबार मन्त्रालय हाजिर भएका छन्। शुक्रबार मन्त्रालयले पुनलाई पत्र काटेको थियो ।

पत्रमा के लेखेको भन्ने जानकारी छैन । पुनले पछिल्लो समय विभिनन समाचार माध्याममा कोरोना संक्रमणको विषयमा जनचेतना फैलाउदै आएका छन् ।

lekbesi

उनको यो प्रतिक्रियामा भने स्वास्थ्य मन्त्रालयका केहि ब्याक्तिलाई मन नपरेको भनेर स्वास्थ्य मन्त्रालयले पत्र काटेको सामाजिक संजालमा टिका टिप्पणी गरिएको छ ।