Simta
Simta
lekbesi

ऊर्जा मन्त्री पुन भक्तपुर पुगेर ४०० रोल्पालिलाई घर पठाए,

Gurvakot

वैशाख ७ ,काठमान्डौ – लकडाउनले भक्तपुरमा अलपत्र परेका ४०० सय जना रोल्पालीलाई आइतबार साँझ घरतर्फ पठाइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अगुवाइमा भक्तपुरको जगाती क्षेत्रमा अलपत्र परेका चार सय जनालाई ८ वटा बस चढाएर घरतर्फ पठाइएको हो।

विभिन्न जिल्लाबाट पैदल हिँडेर उनीहरु भक्तपुर आईपुगेका थिए । अलपत्र परेका मजदुरलाई बिदा गर्न मन्त्री पुन पानीमा भिज्दै जगाती पुगेका थिए ।

lekbesi

अलपत्र परेका नागरिक घर जान पाएपछि निकै खुसि देखिएका थिए ।

Simta