सुर्खेत बोटेचौर मेलामा धनराज चुनारको दमदार प्रस्तुति
रंग दर्पण ७ माघ – यहि माघ १ गत्ते देखि सुरु भयको माघी मेला मा धनराज ले दर्सकलाई झ्याम- झ्याम नचाय ,कृषि ब्यापार तथा पर्यटन ब्यबसाई लाई मध्यनजर गरि संचालन गरियको मेलामा १ दर्जन भन्दा बडी रास्ट्रीय कलाकार र स्थानिय कलाकार को बेजोड प्रस्तुति रह्यो ।
तेसैमा लोक गीत का फ्यान मानिने चुनाराले १ हजार बडी गीतमा स्वोर दिइसकेका छन् । धेरै गीत हरु गाय पनि चुनारा लाई होनी तिम्रै कसम बोलको गीतले नेपाल देखि बिदेसमा चलाउन सफल बनायको छ । जुन गीत लाई करिश्मा घर्तीले पनि स्वोर दियर साथ् दियकि छिन ,चुनारा ईस्टेज मा जान बितिकै दर्सक ले हुटिंग गर्दै स्वागत गरे र नाचेर साथ् दिय, चुनारा का नेपाल देखि बिदेस सम्म धेरै फ्यान छन् जसले गर्दा पनि उनि खुसि हुनु त छदैछ तेसैमा धेरै प्रोग्राम मा बेस्थ पनि छन् मेल का आकर्सक हरुमा विभिन्न कृषि ब्यापारी ले उत्पादन गरेका फल फुल देखि बिज्ञापन बेबस्थापन जस्ता कुरालाई प्रस्तुत गरियो ।
मेला धेरै पहिले बाट संचालन गरिदै आएयको हो र यसलाई निरन्तरता दिनको लागि बिभिन्न संग सस्था र स्थानीयको ठुलो महत्वो छ । यसै
गरि प्रतेक वर्ष माघको १ देखि सुरु हुने मेला समय र दर्सक लाई हेरेर दिन तोकिने मेला संयोजक समिति हिरा बिक ले बताउनु भयो यसपटक पनि यो मेला करिब ८ दिन सम्म रहने छ । ।