Simta
Simta
lekbesi

उदयपुरमा थप १० जनामा कोरोना संक्रमण पुस्टि संख्या ४१ पुग्यो ,

Gurvakot

वैशाख ९ ,काठमान्डौ – उदयपुरमा थप १० जनामा कोरोना संक्रमण भाईरस पुस्टि भएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

नेपालमा आहाल सम्म ४१ जनामा कोरोना संक्रमण फेला परेको छ ।अहिले सम्म ५ जना कोरोना संक्रमण ठिक भएर घर फर्केका छन् ।

Simta