Simta
Simta
lekbesi

प्रधानमन्त्री ओलीले भने अध्यादेश बारे शंका गर्नुपर्दैन ,सिमानाका नाका खुल्दैन ,

Gurvakot

वैशाख १० ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसंग जोडीएका सिमानाका तत्कालै नखुल्ने बताएका छन् ।

जब सम्म भारतमा कोरोना संक्रमणको अन्त्य हुन्दैन तब सम्म सिमाना नखुल्ने बताएका हुन् । आज प्रधानमन्त्रीले वालुवाटारमा सातै प्रदेशका सांसदलाई बोलाएर छलफल गर्ने क्रममा जारि छ ।

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका संघीय सांसदहरुसँगको छलफलका क्रममा प्रधानमन्त्रीले लकडाउनको मोडल परिवर्तन हुनसक्ने बताएका छन् ।

lekbesi

संक्रमण नरहेको ठाँउमा भने लकडाउन केहि खुकुलो हुनसक्ने प्रधानमन्त्रीले संकेत गरेको एक सांसदले बताए ।

प्रधानमन्त्रीले हालै जारि गरेका दुई अध्यादेशबारे सांसदका जिज्ञासामा अन्यौल र भ्रममा नरहन बताएको सहभागी डोटीका सांसद प्रेम आलेले बताए ।

Simta