भोजपुरमा भेटिए एक जना कोरोना संक्रमित ,

वैसाख ११ ,विराटनगर – भोजपुरमा एक जनामाथि कोराना भाइरस संक्रमित भेटिएको छ।

हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको बताईएको छ । उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको थियो ।

संक्रमित व्यक्ति विदेशबाट आएको भनिए पनि थप विवरण आइसकेको प्रदेश सरकारले जानकारी दिएको छ ।

lekbesi

ससँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरूमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् ।