बिवादित अध्यादेश: प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक,

वैशाख १२ ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

विवादित अध्यादेशमा चर्को विरोध भएपछि प्रधनमन्त्री ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार बिहानको भेटमा प्रधानमन्त्री ओलीले आफू अध्यादेश फिर्ता लिन तयार रहेको बताएका थिए।

lekbesi

प्रधानमन्त्रीले यस विषयमा बिहीबार साँझ राष्ट्रपति विद्यादेवि भण्डारीसँग पनि छलफल गरेका थिए ।