लकडाउनले अलपत्र परेका गुर्भाकोट नगरबासीले उद्दारको लागि यो नम्बरमा सम्पर्क गर्नुहोस ,

मेयर हस्त पुन ,

वैशाख १२ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेत गुर्भाकोट नगरपालिकाले लकडाउनले अलपत्र परेका आफ्ना नगरबासीलाई उद्दार गर्ने बताएको छ ।

विभिन्न जिल्लामा मजदुर गर्न पुगेका नागरिक कोरोना रोकथाम तथा नियन्त्रण सरकारको जारि लकडाउनमा परि अलपत्र भएकाले सम्पर्क गर्न आग्रह गरेको छ ।

नागरिकले नेपाल भित्र जुनसुकै स्थानमाबाट उपलब्ध गराईएको नम्बरमा सम्पर्क गर्न नगरपालिकाले आवहान गरेको छ ।

lekbesi

नगरपालिकाले नगरप्रमुख ,नगरउपप्रमुख सहित नगरपालिकाका सबै वडा अध्यक्षको नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो ।