वैदेशिक रोजगार विभागबाट ३ जना महिला सहित २९ जना विचौलिया पक्राउ ,,
२८ चैत, काठमाडौं – प्रहरीले बैदेशिक रोजगार विभागबाट २९ जना विचौलियालाई पक्राउ गरेको छ । विदेश पठाउछु भनेर चर्को रकम लिने अफिस समेत न सिकाउने जस्ता क्रियाकलाप गरेको प्रहरी सामु खबर पुगेपछि यस्को छानबिन गरियको हो ।, आज प्रहरी आफै सेवा ग्राही बनेर पुग्दा प्रहरी संगै विचौलियाले ताना तान गरेका थिय ।
यो हर्कत देखे पछि प्रहरीले ३ महिला सहित २९ जनालाई नियन्त्रणमा लियर परिसरमा बुझायको छ। उनीहरुले सेवा ग्राही बाट १० गुणा रकम असुली गरेको थाहा हुन आयको छ, उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमान्डौ मा राखी अनुसन्धान भैरहेको परिसरका प्रवक्ता डीएसपि मोहनकुमार थापाले जानकारी दियका छन्।