Simta
Simta
lekbesi

डा.सुरेन्द्र यादवले रुँदै भने मलाई प्रधानमन्त्रीको योजनामा अपहरण गरिएको हो, भिडियो सहित ,

Gurvakot

वैशाख १३ ,काठमान्डौ – सांसद डा सुरेन्द्र यादवले रुँदै आफुलाई प्रधानमन्त्रीको योजनामा अपहरण गरिएको बताएका छन् ।

यादवले संचार्कामीसंग कुरा गर्दै भनेका छन् म सुरक्षित छैन मेरो जुनसुकै बेलापनि हत्या हुनसक्छ सुरक्षा चाहियो ।

बहुमतको प्रधानमन्त्री हु भनेर यस्तो घृणित कार्य गर्ने जनताले सबै बुझेका छन् ,ओलीले तत्काल माफी माग्नु पर्छ ,उनले आफु याँहा सम्म आउँदा मरेर आएको बताए ।

lekbesi

यादवले अरुलाई दोष नदिने र यसको सबै जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् । अपहरण गरि ल्याएर काभ्रे नजिक आएपछि आफुलाई एक पटक प्रधानमन्त्रीले कुरा गरेको पनि उनले बताए।

आफुलाई ल्याउँदा ठाँउ ठाँउमा प्रहरी परिचालन होटेलको वरपर प्रहरी राखेर ल्याईएको समेत उनले बताए ।

मेरो यो हालत भयो सर्बसाधारण जनताको के हालत भयको होला यादवलले भने ।प्रधानमन्त्री ओलीको ठाडो निर्देशनमा आईजीपी सर्वेन्द्र खनाल ,महेस बस्नेत र कृष्ण कुमार श्रेष्ठलेले आफुलाई अपहरण गरि ल्याएको डा .सुरेन्द्र यादवले बताएका छन्।

यो भिडियो हेर्नोहोस ,

Simta