एकता संयोजन समितिको बैठक आज अपराहन्न बस्दै ,,

चैत २८ ,काठमाडौं वाम एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । कार्यदलले प्रतिविदन बुझाय पछि चैत २२ गते एकता समितिको बैठक बसेको थियो तर त्यो बैठकमा खासै छलफल भयको थियन ,पार्टी एकता गर्ने विषयामा दुइ पार्टी बीच छलफल गर्ने सम्बन्धमा आज अहराह्न बस्ने बैठकमा ‘कार्यदलका प्रतिवेदनमाथि छलफल हुने छ ।

अस अघि प्रधानमन्त्री ओली भारत भ्रमण बाट आय पछि छल फल हुने र बैसाख ९ गते पार्टी एकताको घोसना गर्ने भनेर भनियको थियो आज बस्ने बैठकले यसको टुंगो लगाउने छ सबै कुरामा सहमति भयपनी दुई पार्टीबीच निर्वाचन चिन्ह, बिधानको प्रस्तावनामा ‘जनयुद्ध’ शव्द राख्ने वा नराख्ने र एकीकृत पार्टीमा रहने सदस्यको अनुपातवारे अझै सहमति जुट्न सकेको छैन।