Simta
Simta
lekbesi

सात वर्षीय बालिकाले कोरोनालाई जितेर घर फर्किदा अस्पतालका डाक्टरहरुले यसरि गरे धन्यवाद ,

Gurvakot

बैशाख १३ ,काठमान्डौ – संयुक्त अरब इमिरेट्स (यूएई) मा सिरियाकी सात वर्षीया बालिकाले कोरोनालाई जित्न सफल भएकि छिन ।

लीन बशर नाम गरेकी बालिका अबुधाबीमा रहेकाे बुर्जिल अस्पतालकाे आइसाेलेशन वार्डमा एक हप्ताकाे उपचारपछि बिहीबार डिस्चार्ज भएकी हुन् ।

निकाे भएर घर फर्किँदै गर्दा ती बालिकालाई अस्पतालका कर्मचारीले लामबद्ध भएर सम्मानका साथ बिदाइ गरेका थिए ।

lekbesi

पछिल्ला तीन स्वाब परीक्षणमा रिपाेर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएकाे अस्पतालले जनाएकाे छ ।

अस्पतालबाट डिस्चार्ज भए पनि ती बालिका १४ दिन हाेम क्वारेईनटाईनमा बस्ने बताईएको छ ।

सुख्खा खोकी लाग्ने श्वास फेर्ने समस्या देखिएपछि ति बालिका गत १४ अप्रिलमा अस्पताल भर्ना भएकि थिईन ।

यूएईमा अहिलेसम्म ९ हजार दुई सय ८१ जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाेमा ६४ जनाकाे ज्यान गएकाे छ । सङ्क्रमितमध्ये एक हजार सात सय ६० जना उपचारपछि निकाे भएर घर फर्किएका छन् ।

Simta