Simta
Simta
lekbesi

लकडाउन एक साता थप्न उच्चस्तरीय समितिको सुझाव,

Gurvakot

बैशाख १३ ,काठमान्डौ – कोरोना रोकथाम तथा नियन्त्रण लकडाउन एक साता थप्न उच्चस्तरीय समितिले सुझाव दिएको छ ।

आज शनिबार बसेको बैठकले लकडाउनको मोडालिटी तयार पार्न मुख्य सचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदललाई जिम्मेवारी दिएको थियो।

मुख्य सचिव नेतृत्वको कार्यदलले लकडाउन एक सता थप्ने सुझाव दिएको छ । यो सुझावलाई हेरेर प्रधानमन्त्री ओलीले निर्णय गर्नेछन ।

lekbesi

लकदाउङ्को बललेनै नेपालमा कोरोना नियन्त्रण भएको र संक्रमित हुननपाएको सचिवालयले बताएको छ ।

अझै एक हप्ता लकडाउन लब्याउने र उच्च सुरक्षा सतर्कताका साथ विकास निर्माणका काम गर्न सक्ने गरी व्यवस्था मिलाउन सकिने समेत समितिले सुझाव दिएको छ । जाको निर्णय भोलिको बैठकले पारित गरिने छ ।

Simta