प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितल निवासमा ,

बैशाख १४ काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् ।

प्रधानमन्त्रीले गरेका पछिल्ला घटनाक्रमलाई लिएर कसरि अघि बढ्ने भन्ने छलफल गर्न प्रधानमन्त्री राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुग्ने गरेको श्रोतले बताएको छ ।

गत ८ ते राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेश ल्याउने निर्णयविरुद्ध चर्को आलोचना भएपछि ११ गते ओलीले राष्ट्रपतिलाई भेटेका थिए ।

lekbesi

प्रधानमन्त्री ओलीले रास्ट्रपतिलाई भेट्न पुगेपनि यसकोनै अर्थ नरहेको विपक्षि देखि नागरिक ताउछन ।

प्रधानमन्त्री ओलीले गरेको कार्य खतरनाक साबित भएको भन्दै पार्टी भित्रपनि चर्को विरोध भईरहेको छ ।