Simta
Simta
lekbesi

बेलायतका प्रधानमन्त्री काममा फर्किदै ,

Gurvakot

बैशाख १५ काठमान्डौ – बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन सोमबार देखि काममा फर्किने भएका छन् । कोरोना संक्रमण पुस्टि भएपछि उनि एकसाता अस्पतालमा बिताएका थिए ।

उनको स्वास्थ्यमा अलि गम्भीर देखिन थालेपछि तीन रात आईसीयूमा बसेका थिए । बोरिस अस्वस्थ भएपछि बेलायती विदेशमन्त्री डोमिनिक राबले उनको काम गर्दै आएका थिए।सोमबारलेखि प्रधानमन्त्री जोन्सन आफ्नो काममा फर्किने डोमिनिकले जानकारी दिएका हुन् ।

उनी काममा फर्किए पनि सोमबार हुने प्रेस बि्रफिङमा उपस्थित हुने वा नहुने भन्नेबारे खुलाइएको छैन ।

lekbesi

बेलायतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार नाघिसकेको छ भने एक लाख ५० हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् ।

बीबीसी,

Simta