हास्य कलाकार केदार घिमिरे ( माग्ने बुढा ) को आज जन्मदिन ,,छक्का पन्जा टिम भन्दा बाहिर काम नगर्ने
चैत – २८ ,, माग्ने बुढा केदार घुइमिरेको आज जन्म दिन परेको छ उनले भने ‘पहिले त जन्मदिन आएको थाहा हुदैथ्यो । जन्म दिन गय पछि मात्र थाहा हुन्थ्यो । तर यसपटक भने उनले सबै कलाकार लाई बोलायर आफ्नो जन्म दिन मनायको बतायका छन् ।कहिले आयो आयो भन्यो, त्यो दिन चैं बिर्सिन्थ्यो ।’थुप्रै फ्लिम र हास्य कमेडी गरि सकेका माग्ने बुढा पछिल्लो समयमा चलचित्र मा काम गरे वापत १० लाख सम्म लिने गरेका छन् , उनले ‘रामकहानी चलचित्र बाट ’ १० लाख लिएका केदारले बतायका छन् उक्त रकम निर्देशक दीपाश्री निरौलाका सिफारिसमा यो रकम पाएको पनि उनले बताए ।
पछिलो समयमा उनले आफुले कमायको रकम दिन दुखि र भुकम्प पिडित लगायत कलकार क्षेत्रमा खर्च गर्ने गरेका छन् ।उनले पायको १० लाख रुपैयाँमा पनि ४ लाख विभिन्न क्षेत्रमा खर्च गरेका छन् ।अब उनि संग ६ लाख बाँकी भयको र त्यो रकम पनि कलाकार क्षेत्र र दुखि बिरामीको लागि खर्च गर्ने बताय ।उनले भने-‘दीपा दिदीले पूजा शर्मालाई १० लाख पारिश्रमिक पाएको खण्डमा केदारले काम गर्छ भन्नुभएछ त्यहि अनुमतिमा दिपा दिदीको सिफारिस मा मैले त्यो रकम पायको हु ।
साथै केदारले यो पनि जानकारी गरायका छन् कि अब द्क्खी छक्का पन्जाको टिम देखि बाहिर कम न गर्ने बतायका छन् ।बाहिरको टिम बाट आफुलाई २५ लाख सम्म दिने पनि अफर आयको छ, तर उनले अस्विकार गरेका छन्। सुरुमा छक्का -पन्जा टिममा काम गर्दै आयको र यहि टिमले गर्दा आफु यहा सम्म आयको बताउदै यो टिम भन्दा बाहिर न जाने र को टिम पनि यत्र छत्र न हुने पनि बतायका छन्। हामि टिम सबै यौटै काम गर्छौ बाहिर कसैले कम गर्दैनौ उहाले भन्नु भयो।