Simta
Simta
lekbesi

भोलि सचिवालय बैठक बस्ने ,

Gurvakot

बैशाख १६ काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्ड बीच बालुवाटारमा भएको आजको छलफल सकीएको छ ।

छलफल पछि भोलि सचिवालय बैठक बस्ने बस्ने बोलाउने सहमति भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा ओली प्रचण्ड बीच आज छलफल भएको थियो ।

हिजो मात्र सोमबार कोटेश्वरमा माधवकुमार नेपालसहित ओली पक्षका नेताहरुबीच भएको दुईपक्षीय छलफलमा मंगलबार सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको थियो । तर त्यो भन्दा पहिले आज ओलीले प्रचण्ड संग छलफल गरेका हुन् ।

Simta