आज सचिवालय बैठक बस्ने सम्भावना ,

बैशाख १७ काठमान्डौ – नेकपा सचिवालय बैठक आज बस्ने संभावना देखिएको छ ।

नेकपा भित्र आन्तरिक द्वन्द चर्कीएको बेला नेकपा स्थायी कमिटिका नेताहरुले बैठकको माग गरेका छन् ।

बैठक बस्नु भन्दा पहिलो हिजो प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष प्रचण्ड संग भेटघाट गरेका छन् ।

lekbesi

भेटघाट छलफलपछि आज साँझा ५ अजे वालुवाटार्मा बैठक बस्ने सम्भावना रहेको छ ।

पार्टी फुटाउने उद्देश्यले राजनीतिक दलसम्बन्धी अध्यादेश एक्कासी जारी गरेपछि प्रधानमन्त्री ओलीको पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भइरहेको छ ।