Simta
Simta
lekbesi

अमेरिकामा कोरोना संक्रमणबाट मर्नेको अन्ख्या ५९ हजा पार ,

Gurvakot

बैशाख १७ एजेन्सि – अमेरिकामा कोभिड १९ बाट मृतु हुनेको संख्या ५९ हजार नाघेको छ ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २४ सय बढीको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा मृतकको संख्या ५९ हजार २ सय ६६ पुगेको छ ।

हालसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख ३५ हजार ७ सय ६५ रहेको छ।

lekbesi

कूल संक्रमितमध्ये १५ हजार २ सय ९८ को अवस्था चिन्ताजनक छ भने हालसम्म १ लाख ४२ हजार निको भएर घर फर्किसकेका छन् ।

Simta