सुर्खेत सिम्ता ३ मा आफ्नै कोठामा महिला झुन्डिको अवस्थामा फेला ,

बैशाख १७ सुर्खेत – सुर्खेतको सिम्ता गाँउपालिका वडा नंबर ३ सालजारीमा लक्ष्मी बिकको आफ्नै घरको कोठामा झुण्डीएको अवस्थामा फेला परेकी छिन ।

गत १५ गते राति कोठामा झुन्डिएको अवस्थामा लक्ष्मी फेला परेको पारिवारिक श्रोतले बताएको छ ।

झुप बहादुर बिकको श्रीमती २६ बर्षीय लक्ष्मीले आत्महत्या गरेको बताईएको छ ।

lekbesi