Simta
Simta
lekbesi

प्रचण्डलाई गालि गर्ने रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ ,

Gurvakot

बैशाख १८ काठमान्डौ – रेडियो नेपालका बोर्ड सदस्य रेहका दिपक पाठकलाई प्रहरीले पक्राउ गरेको छ ।

दिपकले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक संजालभरि गालि गरेका छन् ।

प्रचण्डले खान पकाउन लागेका फोटा पोस्ट गरेर प्रचण्ड त्यस्तो चारित्रिक पात्र हो, जसको विश्वासघातलाई दुनियाँको कुनै पनि घटनासँग तुलना गर्न सँकिदैन ।

lekbesi

उनका पेटमा अहिले २० हजार मानव कंकाल छन् । ती कंकालका मुक्तिका लागि भनी निलिएको थियो ।

जसले सिंगो देश र उत्पीडित वर्ग समुदाको स्वतन्त्रताको लागी आफ्ना सन्ततीहरु प्रचण्डको बलिवेदीमा चढाउन मन्जुर गरेका थिए,।

ती नेपालीहरु आज उनको बन्धक बनेका छन् भने उनी चाहिँ “नयाँ नेपाल” का ऐयासी शासक हुन् जस्ता पोस्ट गर्ने गरेका छन् ।

प्रचण्ड नेपालको अपराध दुनियाँका देवता बनेका छन् । समाजको आज जुन स्तरमा अपराधीकरण भएको छ,। यो उनकै देन हो जस्ता थुप्रै गालि गरेको पाठकलाई पक्राउ गरिएकोकेन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले पुस्टि गरेका हुन् ।

सामाजिक संजालमा गालि गलौज गर्नेलाई साईबर ब्युरोरोले नियालीरहेको छ ।विदेशमा रहेर फेक आईडि बनाउने र गालि गर्ने धामको दिने जस्ता ब्याक्तिहरुलाई ईन्टरपोल पनि ब्युरोले अगाडी बढाएको छ ।

तेस्तै सामाजिक संजालमा कसैले कसै प्रति नराम्रा गालि ,गलौज गर्ने टिका टिप्पणी जातिय विभेदका पोस्ट नगर्न समेत ब्युरो श्रोतले जनाएको छ ।

तेस्तै नराम्रा उतेजना ईमोश्नल खालका टाईटल राख्ने समाचार बनाउने जस्ता अन्लाईन समाचारलाई काउन्सिलले पनि कारबाही गर्ने गरेको छ ।

 

 

Simta