नेपालगञ्ज र रुपन्देहीमा एक एक जनामा कोरोना पुस्टि ,

वैशाख १९ ,काठमान्डौ – बाँकेका ६० वर्षीय पुरुषमा र रुपन्देहीका २५ वर्षीय पुरुषमा कोरोना पुस्टि भएको छ ।

एक एक जनामा कोरोना पुस्टि ,यो संगै नेपालमा कोरोना संक्रमणको संख्या ५९ पुगेको छ ।

दुवैजनाको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

lekbesi

रुपेन्देहीका युवाको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र बाँकेका ५० वर्षीय पुरुषको नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।

उनी मदरसा र मस्जिदमा नमाज पढाउने मुस्लिम समुदायका व्यक्ति हुन् ।उनी एक महिनाअघि महेन्द्र वहुमुखी क्याम्पस नेपालगन्जको क्वारेन्टाइनमा कर्णाली अञ्चलका विभिन्न जिल्लाका पाँच सयजना भन्दा बढी व्यक्तिसंगै क्वारेन्टाइनबाट बसेका थिए ।