surkhet

रारा पर्यटन वर्ष उद्घाटनका लागि ३९ लाख छुट्यायो कर्णाली सरकारले ,,

surkhet

२९ चैत, सुर्खेत – कर्णाली प्रदेश सरकारले ‘कर्णाली रारा पर्यटन वर्ष २०७५ को उदघाटन कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ ।प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने रारा पर्यटन बर्षको पुरा तयारी भयको छ। नेपालको सबैभन्दा सुन्दर दृश्य रहेका रारामा आगामी वर्ष देखि सोचे भन्दा बडी पर्यटक भित्र्याउने लक्ष्य सहित रारा पर्यटन सुरु गरियको छ ।मनै लोभ्याउने ताल तलैया हरियाली जंगल मुगुको रार ताल,शेफ़ोक्सुण्डो जस्ता थप्रै प्रकृतिले जन्माइदियका ईचिज्ले सबैको मन लोभिने गर्दछ।

 

Gorkha

आगामी वैशाख १ गते उद्घाटन हुने रारा कणाली पर्यटन वर्षको कार्यक्रममा सहभागी हुने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमै बासको व्यवस्था गरिएको छ । रारा वरिपरि रहेका झघट्ट, मुर्मा, झयारी, सल्लेरी, पिना, टोप्ला, ताल्च, माथीतुम, तलितुम र लामाचौरमा घरबासको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताय बैशाख १ गते प्रधानमन्त्री ओलीले देश बासीको नाममा सम्बोधन गर्ने कार्यक्रम छ ।

यसको संरक्षन को लागि भनेर बुधबार राति १० बजे बसेको सकिएको चौथो मन्त्रिपरिषद बैठकले पर्यटन वर्ष उद्घाटन कार्यक्रमका लागि ३९ लाख बजेट विनियोजन गरेको हो ।कर्णाली प्रदेश सरकारको रारामा बस्ने मन्त्रिपरिषद बैठकको एजेण्डा पनि तय गरेको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री एवं सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिइन् ।प्रधानमन्त्री कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यतालिकामा मौसमका कारण आवश्यक परिमार्जनका लागि अनुरोध गर्ने निर्णय समेत भएको प्रवक्ता केसीले बताइन् ।

salyan