नेकपा सचिवालय बैठकको समय परिवर्तन ,

वैशाख २० काठमान्डौ – आज बस्ने भनेको नेकपा केन्द्रिय सचिवालयको बैठकको सयम पर सरेको छ ।

आज अपराहन्न ४ बजे देखि बस्ने भनेको नेकपा सचिवायालय बैठक ५ :३० बजेबाट सुरु हुने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालय जानकारी दिएका हु्न् ।

गत बुधबार बसेको सचिवायलको बैठक आज २० गते बस्ने गरि सकीएको थियो ।बैठकअघि नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

lekbesi

आजै उपाध्यक्ष वामदेव गौतम ओली भेट्न बालुवाटार पुगेका थिए । यसअघि बुधबारको बैठकमा ओलीले गौतमलाई कोरोनापछि प्रधानमन्त्री पद हस्तानतरण गर्ने प्रस्ताव गरेका थिए ।