प्रधानमन्त्री ओलीले आज फेरी अर्को कविता लेखे बन्छ नमुना नेपाल ,

वैशाख २० काठमान्डौ – प्रधानमन्त्री ओलीले आज भोलि दैनिक कविता रच्दै गरेका छन् ।

हिजो १९ गते ओलीले अब आँसु खसाउनु पर्दैन नामक कविता रचेका थिए भने आज उनले बन्छ नमुना नेपाल कविता रचेका छन् ।

प्रधानमन्त्री ओलीको अर्को कविता ,

lekbesi

स्वदेशमै रोजगारी स्वदेशमै बास,

रोजिदैना प्रवास अब गर्ने देश विकास

खेर जान्न नदीनाला बाँझा हुन्न खेत

नाङ्गा हुन्न डाँडापाखा यो उर्वर सुन्दर देश

चट्टान काटि सुरुङ्ग खोलि बन्छन नयाँ बाटा

सुशासन र विकासको चल्छ अभियान साझा

बालबालिका विद्यालय सफल अस्पताल

सबैलाई सामाजिक सुरक्ष बन्छ नमूना नेपाल ,