surkhet

प्रधानमन्त्री ओलीले आज फेरी अर्को कविता लेखे बन्छ नमुना नेपाल ,

surkhet

वैशाख २० काठमान्डौ – प्रधानमन्त्री ओलीले आज भोलि दैनिक कविता रच्दै गरेका छन् ।

हिजो १९ गते ओलीले अब आँसु खसाउनु पर्दैन नामक कविता रचेका थिए भने आज उनले बन्छ नमुना नेपाल कविता रचेका छन् ।

प्रधानमन्त्री ओलीको अर्को कविता ,

Dailekh

स्वदेशमै रोजगारी स्वदेशमै बास,

रोजिदैना प्रवास अब गर्ने देश विकास

Gorkha

खेर जान्न नदीनाला बाँझा हुन्न खेत

नाङ्गा हुन्न डाँडापाखा यो उर्वर सुन्दर देश

चट्टान काटि सुरुङ्ग खोलि बन्छन नयाँ बाटा

सुशासन र विकासको चल्छ अभियान साझा

बालबालिका विद्यालय सफल अस्पताल

सबैलाई सामाजिक सुरक्ष बन्छ नमूना नेपाल ,

salyan