सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भने मेरो गल्ति भो सुध्रेर जान्छु ,

वैशाख २० काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र देखिएको विवादलाई आजको बैठकलाई नेता कार्यकर्ताले उन ढंगले सोचेका थिए तेसो हुन सकेन ।

आजको बैठकमा प्रधानमन्त्री ओलीको बारेमा केहि कुरानै नउठेको बताईएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना कमीकमजोरी स्वीकार्दै आत्माआलोचना गरेका थिए ।

यो अघि सचिवालयका अधिकांस बहुसंख्यक नेताहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको सन्दर्भमा नेताहरुको आन्तरिक परामर्शपछि हाललाई ओलीलाई नै प्रधानमन्त्रीका निरन्तरता दिने विषयमा समझदारी भएको छ ।

lekbesi

तेस्तै आजको बैठकमा नेकपा वरिस्ठ नेता माधव कुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने भन्ने कुरा अस्विकार भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यस्तै उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसमभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा प्रवेश गरेपछि प्रधानमन्त्री बनाउने विषयमा समझदारी बनेको पनि उनले बताए ।

बैठकले वैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।