Simta
Simta
lekbesi

माझीदाइ पोखरा, घरमा परालका गायक मिलन लामाको आज जन्मदिन ,

Gurvakot

वैशाख २२ काठमान्डौ – बरिस्ठ लोक गायक मिलन लामाको आज जन्मदिन परेको छ ।

नेपालका चर्चित गायक गायिका निर्देशक शिव बिक लोक तथा दोहोरि गित प्रतिस्ठानका अध्यक्ष रमेश बिजी, सम्झना लामिछाने शान्ति श्री परियार लगायत देश विदेशमा रहने थुप्रै दर्शक श्रोताले लामालाई जन्मदिनको सुभकामना व्यक्त गरेका छन् ।

lekbesi

गायक मिलन लामा विशुद्ध नेपालीपनलाई बोक्ने कालझै गीतहरु गाएर चर्चाको शिखरमा पुगेका हुन् ।

गायक लामाका माझीदाइ पोखरा,हङकङ आइडिले,कृष्ण भिरमा जाम ,घरमा पराल,गल्कोटे साइलो,लालुपाते फुल छैन जस्ता थुप्रै चर्चित गितले बजार चुमेका छन् ।

चितवनमा जन्मेका मिलन लामाका अधिकांस गितहरु नेपालीजनको मन मुटुमा बसेका छन् र सजिलै गुनगुनाउने खालका छन् । लामालाई रंग दर्पणको तर्फबाट हार्दिक आभार सहित सुभकामना छ ।

Simta