संघीय संसदको महासचिवमा गौतम नियुक्त,

वैशाख २२ काठमान्डौ – संघीय संसदको महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छ्न ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार गौतमलाई महासचिवमा नियुक्त गरेकी हुन् ।

संविधानको धारा १०६ को उपधारा (१) बमोजिम गौतमलाई राष्ट्रपति भण्डारीले महासचिवामा नियुक्त गरेकी हुन् ।

lekbesi

गौतमलाई महासचिवमा नियुक्तका लागि सोमबार दिउँसो प्रतिनिधिसभाका सभामुख अग्‍निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिफारिस गरेका थिए ।

कास्की लामाचौर घर भएका गौतम हाल स‌ंघीय संसदमा सचिवालय सचिव थिए ।