करिश्मा घर्ति मगर संग फन्टुस संवाद , मगरको छोरी हु रक्सि त सिम्पल हो ,,

चैत ३० – गाईका करिश्मा घर्ति मगर सबैले सुनेको नाम हो उँहा अहिले पनि गीत संगीतमा व्यस्त हुनु हुनुहुन्छ। आज नयाँ वर्ष को उपल्क्षय्मा हामीले उँहालाई अलि फरक शैलीमा प्रश्न गरेउ उहाले तेही तरिकाले जवाफ दिनु भयो ।
प्रस्तुत छ, रमाईलो कुराकानी :
सर्ब प्रथम त देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीजन हरुमा २०७५ सालको हार्दिक मंगलमय सुभकामना :

 

मन पर्ने गीत ?  आफैले गायको होनी तिम्रै कसम , अन्य साईलो दाई ,,

मनपर्ने कलाकार ? राजु परियार , बिमाकुमारी दुरा ,

lekbesi

मन पर्ने कपडा कलर,?  साडी , पिङ्क ,बल्याक ,मगर ड्रेस

मनपर्ने ठाऊ ? आफ्नै जन्म भुमि सुर्खेत ,

मन पर्ने खाना ? नेपाली खाना ,खाना संग कोदोको रक्सि ,,

मनपर्ने नेता ? चित्र बहादुर केसी ,

कसैलाई सुझाब ? कोमल ओली नेता नबन्नुस , बरु पोई खोज्नुस ,,

बाटोमा हिँड्दा एक सयको नोट आचीमा लट्पटिएको भेटनुभयो भने ?  हजार भन्दा तल त के टिप्नु ,,

नेता बन्न रहर छ कि छैन ?, छैन, सिधै प्रधानमन्त्री को प्रस्ताब आय हुन्छ भन्छु ,,

तरुनी हुँदा केटा कति बस्नु भयो ,? गनेर सक्किन्न ,

आज सम्म ड्रिंक ?:, मगरको छोरी हु यो त सिम्पल हो,  हार्ड भन्दा सफ्ट हुन्छ ,,

फेसबुक मा प्रेम प्रस्ताब आउछ ?,,के भन्नु हुन्छ  , आउछ ,सिधै बुढो र छोरी को फोटो पठाईदिन्छु ,,

नायक राजेश हमाल संग डेटिङ्ग जाने अफर आयो भने : अहिले समय छैन , अर्को जुनीमा जाउला भन्छु ,

विदेश घुम्नु भाको छ छैन ? जान परे कुन ठाऊ रोज्नु हुन्छ, छैन,  सिंगापुर ,,

भगवान संग माग्न परे के माग्नु हुन्छ : नेतालाई बुद्दि देउ भन्छु ,

फेसबुक नभाको भय ? धेरैको घर बार बिग्रिने थियन होला ,,

मरेर भुत भय पछि कोकोलाई तर्साउनु हुन्छ ? पहिले त बुडोलाई, अरु २/४ जना छन् नाम न लिम ,,

अहिले सम्म कति गीत गाउनु भयो ? : ६० जति क्रस

अन्तमा : शेर बहादुर देउवा लाई फेरी प्रधानमन्त्रि बनाइदेउ ,

गीत  संगीतमा विकृति आयो भान्छन के छ तपाइको भनाई ?  सबैले देखेको कुरा हो तर मा तेस्तो गाउदिन,ज्योति मगर र सरस्वोतिले गर्दा बजार बिगारे ,

फेरी ?  : सबैलाई सुभकामना , विकल क्रेशन र रंग दर्पण टिभी लाई सुभकामना छ ,,