Simta
Simta
lekbesi

२५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न सरकारको आह्वान,

Gurvakot

वैशाख २३ काठमान्डौ – वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न सरकारले आह्वान गरेको छ ।

मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको हो ।

तेस्तै २५ गते वुद्धजयन्ती पनि परेको छ त्यो दिन लुम्बिनीमा नेपालले अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन पनि आयोजना गरेको थियो । तर कोरोना भाइरसको महामारीका कारण स्थगित भएको छ ।

lekbesi

बुद्ध जयन्तीको दिन परेकाले वुद्ध जयन्ती मनाउन र कोरोनाविरुद्ध खटिएका स्वास्थ्यकर्मीको मनोबल बढाउन दीप प्रज्वलनको आह्वान गरेको सरकारले बताएको छ ।

Simta