Simta
Simta
lekbesi

लकडाउन जेठ ५ गते सम्म थपियो ,

Gurvakot

वैशाख २४ काठमान्डौ – सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

चैत ११ गते देखि जारि लकडाउन भोलि २५ गते समाप्त हुँदै छ ।पछिल्लो समय कोरोना संक्रमितको स‌ंख्या बढेको र छिमेकी देश भारतले पनि मे १७ सम्मका लागि लकडाउन बढाएकाले सरकारले लकडाउन लम्ब्याएको हो ।

लामो लकडाउनले अर्थतन्त्रमा ठूलो समस्या परेको भन्दै प्रभावित क्षेत्र छुट्याएर लकडाउन खुकुलो पार्नुपर्ने आवाज पनि उठिरहेको छ ।

lekbesi

गृह् मन्त्रि रामबहादुर थापा बादल्ले पनि लकडाउन खुकुलो पार्न बता एका छन् तर प्रधानमन्त्री ओली हने यो विषयमा तत्काल सहमत छैनन् ।

Simta