जापान को एक स्की रिसोर्टमा हिमपहिरो

रंग दर्पण ९ माघ – जापान को एक स्की रिसोर्टमा हिमपहिरो गयको छ  ।ज्वालामुखी बिस्फोट भयर पहिरो गयको सोरतले जनायको छ । अहिले तेहा हिमपहिरो नै गयको छ, जापानको गुन्मा प्रान्तको केन्द्रमा रहेको कुसाटस नजिक भयको हिमपहिरोमा १० जना घाइते भयकाछन् भने १ जना हराईरहेका छ । हरायको खोजि तलास गरियको छ भूकम्पीय छेत्रमा जापान पनि यक मानिन्छ जहा २०१४ सन् सेप्टेम्बेर मा अचानक बिस्फोट हुदा ६३ जानाको ज्यान गयको थियो भने सयौ बेपत्ता र घाईते भयका थिय  ।साथै आज भयको बिस्फोट भयको ठाउँ बाट लाखौलाई सुरक्चित स्थान तिर लागियको छ । भने कसैलाई पनि हिमाल न चढ्न सुचना गरियको छ जापान हरुको मनोरंजन र हिमाल चड्ने स्थल हो । जहा आज हिमपहिरो गयको छ, साथै तेहा अहिले हावा माथि माथि चट्टान हरु उडेको पनि सुचना प्राप्त भयको छ   । ।