लायन्स क्लब अफ नवलपरासी दाउन्नेमा नयाँ नेतृत्व ,

वैशाख २५ ,नवलपारासी – जिल्लाको पश्चिम लायन्स कल्ब अफ नवलपरासी दाउन्नेको आज बसेको वार्षिक साधारणसभा बाट नयाँ नेतृत्व चयन भयको छ ।

लायन्स क्लब अफ नवलपरासी दाउन्नेको वर्ष २०२०/०२१ को लागि अध्यक्ष पदमा लायन राम चन्द्र अधिकारी, प्रथम उपाध्यक्ष पदमा लायन तिलक खनाल, सचिव पदमा लायन भिम प्रसाद सुवेदी (मनोज) र कोषाध्यक्ष पदमा लायन रमेश श्रेष्ठ सर्वसम्मत नेतृत्वमा चयन भएका हुन ।

बाँकी पदहरुमा क्लबको बैठक बाट चयन गरिने निवर्तमान अध्यक्ष लायन युवराज डुम्रेले बताए ।

lekbesi

क्लबका अध्यक्ष लायन मनोज कुमार खनालको अध्यक्षता तथा क्लबका सचिव लायन तिलक खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

रविन्द्र यादव ,
नवलपरासी पश्चिम ,