बेइजिङबाट स्वास्थ्य सामग्री नेपाल आईपुग्यो ,

विशाख २५ ,काठमान्डौ – चीनको बेइजिङबाट अत्वाश्यक स्वास्थ्य सामग्री ल्याएर नेपाल वायु सेवा निगम (एयरलाइन्स) को वाइडबडी जहाज काठमाडौँ फर्किएको छ ।

त्यस्तै अष्ट्रेलियाको सिड्नी उडेको निगमको अर्को चार्टर्ड उडानको वाइड बडी जहाज पनि आझ साँझ ६ः०० बजे काठमाडौँ विमानस्थलमा अवतरण गर्नेछ ।