आइजीपीको हैसीयत महेश बस्नेतको गार्ड रैछ बस्ने भएपनि ओली प्रचण्डकोमा जानुपर्ने ,

वैशाख २५ ,काठमान्डौ – आईजीपी सर्वेन्द्र खनालको हैसियत भनेको स्पस्ट देखिएको नेपालि कांग्रेसका युवा नेता रामहरी खतिवडाले बताएका छन् ।

केहि हप्ता अगाडी डा. सुरेन्द्र यादवको अपहरण प्रकरणमा प्रहरी महानिरिक्षक सवेन्द्र खनाल विवादमा परेका छन् ।

अपहरण प्रकरणमा अहिले खनाल ,नेकपा नेता महेश बस्नेत किशन श्रेठलाई डा.सुरेन्द्र यादवले अपहरणको जाहेरी दिएका छन्।

lekbesi

आईजीपी महेस बस्नेत किशन श्रेठको घरमा पुगेर आफ्नो लेवल कम गरेको रामहरि खतिवडाले बताए ।

गार्ड बस्न गएपनि प्रधानमन्त्री ओली ,नेकपा अध्यक्ष ,प्रचण्ड ,माधव कुमार नेपालकोमा जाँदा सुहाउने उनले बताए ।

सर्वेन्द्र खानल आफ्नो अत्यन्तै मिल्ने साथि रहेको र आईजीपी भएको एक महिनामा जुन अपेक्षा राखीएको थियो त्यो नराखेको खतिवडाले बताए ।

पुर्व सभामुख कृष्ण बहादुर महरा ,अफताव आलमलाई कारवाही गर्ने ओली र प्रचण्डले खनाल,बस्नेत र श्रेठलाई पनि कारवाही गर्नुपर्ने माग राखे ।

कानुनि राज्य सबैकालागि लागु हुनुपर्ने पनि उनले बताए । किशान श्रेष्ठ र महेशबस्नेतलाई लिन आईजीपी कसरि गए।

तेहाको यौटा हवलदारलाई फोन गरेर ल्याउन सकिने तर खनाल तेहा जानुको अर्थ फरक रहेको समेत खतिवडाले स्पस्ट पारे ।

ल्याईसके पछि म्यारिटमै राख्नु को कारण पुलिसको हेडक्वाटर रहेको र केहि पर्यो भने पुलिसलाई बोलाउने नियतले यो सबै गरेको तर उक्त योजना सफल नभएको उनले बताए ।

हिजोको दिनमा कसैले अपहरण गर्यो भनेर इङ्काउनटर गर्ने सर्वेन्द्र खनालले अब के गर्छन जुन आफैमा आइपरेको छ ।जनताको जिउ धनको सुरक्षा लिएर बसेका खनाल यस्ता ईश्युमा फस्ननहुने समेत खतिवडाले बताए ।

अध्यादेश जारि गरेर प्रधानमन्त्रीले कालो कलंकको टिका लगाएको जुन कहिले नमेटिने पनि खतिवाडाले बताए ।

आफुहरु प्रतिपक्षिमा रहेर पनि सरकारलाई सहयोग गरेको तर नेकपाभित्र आफै कुटा,कुट गरेको उनले बताए ।

ओमनी कमिशन ,एति कमिसन ,वाईडवडीको कमिसन ,वालुवाटारको कमिसन ,सेकुरिटी प्रिण्टिङ्गको कमिसनका ३३ किलो सुनको कमिसनका देखि प्रधानमन्त्रीका नजिकका मान्छेलाई जागिर दिने जनतालाई लकडाउनमा राखेर सुकुसुम्बासी आयोग देखि नेपाल एयरलाईन्समा नियुक्ति गर्नु जस्ता प्रकरणले यो सरकार पूर्ण रुपमा जनताको हित विपरित रहेको रामहरि खतिवडाले बताए ।

केपी ओलीको सपना रेल कुदाउने र पानि जहाज कुदाउने सपना पुरा हुनको लागि यो सरकारलाई प्रतिपक्षले केहि नगर्ने समेत उनले बताए ।

रास्ट्रिय सभामा सिट खालि हुँदा त वामदेवलाई नेकपाले लगेन भने यौटा सिट खालि भयो भनेर प्रतिन्धिसभाको चुनाव गराएर प्रधानमन्त्री बनाउछु भन्दा विश्वास गर्ने वामदेव गौतम हैनन खाम देव रहेको उनले बताए ।