Simta
Simta
lekbesi

संसदमा आजबाट प्रिबजेट छलफल शुरु ,

Gurvakot

वैशाख २८ ,काठमान्डौ – संसदको बजेट अधिवेशन शुरु संगै संसदमा आजबाट प्रिबजेटको छलफल हुने छ ।

आज ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यकर्म रहेको छ ।

यो छलफल तिनदिन चल्ने छ ,जेठ १५ मा आर्थिक वर्षको बजेट पेश गर्नुपर्ने हुन्छ त्यो भन्दा पहिले सरकारले प्रिबजेटको नीति नियम र कार्यक्रम गर्ने गर्दछन ।

lekbesi

सरकारको नीति तथा कार्यक्रम जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट पेश गर्ने कार्यक्रम रहेको छ ।

Simta