Simta
Simta
lekbesi

मैले चाहे भने कालापानी छिन भरमा फिर्ता गर्छु सुजाता कोईराला ,

Gurvakot

वैशाख २९ ,काठमान्डौ – कालापानी, लिपुलेक सहित लिम्पियाधुराका बारेमा आफुले पहल गर्नसक्ने नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले बताएकि छिन ।

भारतसँग वार्ता गर्नका लागि आफ्नो नेतृत्वमा वार्ता टोली गठन गरेपछि भारतमै पुगेर सरकार संग छलफल गर्नसक्ने उनले बताईन ।

संघीय संसदको अन्तराष्ट्रिय समितिमा सोमबार सुजाताले कोइरालले यस्तो बताएकि हुन् । नेपालको भुमि अतिक्रमण भईरहँदा विपक्षी दल तथा सत्तासिन दलकै नेताहरूबाट पहलकदम नभएको भन्दै आलोचना भइरहेका समयमा नेतृ कोइरालाको यस्तो भनाइ आएको हो।

lekbesi

उनले भनिन यो समस्या समाधान गर्नसक्छु’। केहि महिना अगाडी कालापानी भारतलाई दिनुपर्छ भनेर विवादमा आएकि सुजाता कोईरालाले भने अहिले कालापानी समाधान गर्नसक्छु भन्ने औचित्य कत्तिको हो।

उनले पाँच महिना गाडी कालापानी भारतलाई भाडामा दिनुपर्छ भनेकी थिइन् । तेस्तै नेपालका नेताहरुले राष्ट्रवादी भाषण मात्र हुने गरेको तर समाधानको उपाय कसैले नदिने गरेको धारणा राखिन्।

हामीले भारतसँग सीमाको विषयमा वार्ता गर्नुपर्छ यसैगरी उनले पारवहनका लागि नेपालले भारतको सट्टा बंगलादेशलाई विकल्पका रुपमा हेर्नुपर्ने पनि कोइरालाले बताइन्।

 

Simta