Simta
Simta
lekbesi

नरेन्द्र मोदी र ओलीको पुत्ला दहन ३० जना पक्राउ ,

Gurvakot

वैशाख २९ ,काठमान्डौ – भारतले नेपालि भुमिमा अतिक्रमण गरेपछि नेपालमा भारतविरुद्द चर्को विरोध भईरहेको छ ।

लिपुलेक क्षेत्रमा भारतले सडक बनाएको विरोधमा प्रदर्शन गर्ने ३० जनालाई आजमात्र प्रहरीले माइतीघर,बबरमहलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राष्ट्रिय सीमा रक्षा अभियानका अभियन्ता बताउनेहरु छन् ।काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डपमा पठाइएको छ ।

Simta