खुल्ला तर्फा पनि विज्ञापन अगाडी बढाउने शिक्षा मन्त्रि पोख्रेल ,,

२ वैशाख, काठमाडौं -शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षालाई नियुक्ति पत्र दिने माध्यम नबनाउने बताएका छन् ।चैतमा तोकियाको परीक्षा स्थगीत भयको छ , विद्यार्थीहरुको विरोधपछि चैतमा तोकिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षा रोकिएको छ । शिक्षा ऐनको नवौं संशोधनले हाल कार्यरत अस्थायी शिक्षकलाई सहज बनाउने गरी आन्तरिक प्रतिस्पर्धा गर्ने बाटो खोलेपछि विद्यार्थीहरुले विरोध गरेका थिए । साथै एस विषयलाई लियर मन्त्रि पोखरेलले अब खुल्ला तर्फ पनि विज्ञापन निकाल्ने प्रक्रिया अगाडी बढाउने बतायका छन् ।

शिक्षक सेवा आयोगले लिने परीक्षा गुणात्मक शिक्षक छनोटका लागि हुनुपर्ने भन्दै उनले भने, ‘जसलाई शिक्षण पेशामा राख्न जरुरी छैन, उनीहरुलाई नियुक्त पत्र दिन होइन ।