Simta
Simta
lekbesi

युएईमा कोरोना संक्रमणबाट दुई नेपालीको मृतु ,

Gurvakot

वैशाख ३० ,काठमान्डौ – कोरोना संक्रमणबाट युएईमा दुई नेपालीको ज्यान गएको छ ।

अबुदाबीको एक रेस्टुरेन्टमा काम गर्ने गरेका अर्घाखाँचीका ३९ वर्षका र अर्का ठेगाना पत्ता नलागेका ब्याक्तिको कोरोनाबाट ज्यान गएको हो ।

कोरोना संक्रमण हुन बितिकै अस्पताल भर्ना गरिएका अर्घाखाँचीका ति ब्याक्तिको अवस्था नाजुक बन्दै गएपछि एलऐनको रुजेल अस्पतालमा सारीएको थियो ।

lekbesi

ति ब्याक्तिको मृतु भएको अस्पतालले पुस्टि गरेको र घर परिवारलाई जानकारी गराएको कम्पनीले बताएको हो ।

गत हप्ता पनि अर्घाखाँचीकै एक युवाको कोरोनाका कारण युएईमा ज्यान गएको थियो ।

Simta