ब्रेकिङ -काठमान्डौमा भुकम्प,

वैशाख ३० – काठमान्डौ – काठ्मान्डौमा भूकम्पको धक्का महसुस गरिएको छ ।

दोल्खाको जुगु केन्द्र विन्दु बनेर ५.३ रेक्टरको भूकम्प गएको रास्ट्रीय भूकम्प मापन केन्द्रले  बताएको छ ।

राती ११:५३ बजे काठमान्डौका विभिन्न स्थानमा कम्पन गएपछी राजधानीबासीहरु हतोत्साहित भएका थिए ।

lekbesi

काठमान्डौ लगायत आस्पासका जिल्लाहरुमा पनि  भूकम्पको धक्का महसुस गरिएको छ ।

राजधानीमा लामो समयपछि भूकम्पको धक्का महसुस गरिएको हो ।