स्थायी कमिटि बैठक आज चर्का चर्की बन्ला त कालापानीको विषय ,

वैशाख ३१ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्दै छ ।

गत २५ गते बस्ने भनिएको स्थायी कमिटि बैठक २४ गतेको सचिवालय बैठकमा नेता कार्यकर्ता र प्रधानमन्त्रीबीच चर्का चर्की भएपछि स्थगित भएको थियो ।

यस अघि सरकारको कार्य शैलीप्रति असन्तुष्ट स्थायी कमिटीका २० सदस्यहरुले अध्यक्षद्वय ओली र प्रचण्डलाई पत्र लेखेरै स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए ।

lekbesi

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले बिचमा भेटघाट गरेपनि स्थायी कमिटि बस्ने टुंगो लागेको थियन ।

हिजोमात्र स्थायी कमिटि बैठक बस्ने भने टुंग लागेको थियो । जाको बैठकले नेपाली भुमि अतिक्रमण देखि सरकारको कार्य शैलीमा प्रश्न खडा गर्ने बताईएको छ ।