भक्तपुरमा बाहिर पनि निक्लन नपाउने ,

जेठ १ ,काठमान्डौ – भक्तपुरमा घरबाट बाहिर निस्कन निषेध गरिएको छ ।

सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुषमा कोभिड १९ सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि भक्तपुर सिल गरेको छ ।

जिल्लामा कोभिड–१९ को जोखिम र समुदायमा सङ्क्रमण बढ्न नदिन कोही पनि सर्वसाधारणलाई घरबाहिर निस्कन नपाउने गरि निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारि हुमकला पाण्डेले बताए ।

lekbesi

तेस्तै अत्यावस्यक वस्तु बाहेक सबै बन्द गरिएको र भक्तपुरबाट बाहिर जान र आउन नदिने पास सबै रद्द गरिएको अनि उनले बताए ।