पार्टी एकताको विषयमा प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता ,,
३ वैशाख, काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भइरहेको छ ।पार्टी एकता संयोजन समितिको बैठक बोलाउने र विवादित विषयमा सहमति खोज्नेबारे छलफल हुने बताइएको छ ।
आरामका लागि आइतबार सिन्धुपाल्चोकको सुकुटे पुगेका माओवादी अध्यक्ष प्रचण्ड सोमबार बिहानै फर्किएर बालुवाटार पुगेका हुन् । दुई नेताको भेटवार्ता जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । वैशाख ९ गते पार्टी एकता को घोसना भय लगतै दुई पार्टीको कार्लायामा छुटा, छुटै बैठक बसेको छ ।, यो अगाडी एकताको विषयमा विभिन्ना विषयमा छलफल भयपनी समान हैसियत र जनयुद्द शब्दले पार्टी को काम रोकियको छ ।
यधपी : दुवै पार्टीले प्रतिवेदन बुझायपनि लामो समय सम्म विवादित विषयमा टुंगो लाग्न सकेको छैन असले गर्दा वैसाख ९ गते पनि पार्टी एकता हुन नसक्ने देखियको छ ।