काठमान्डौमा पैदलयात्रुलाई पनि निषेध गल्लीमा भिडभाड गरे पक्राउ ,

जेठ २ ,काठमान्डौ – काठमान्डौका मूल सडक देखि विभिन्न गल्लीमा मानिसहरु विभिन्न बहानामा भिडभाड बढिरहेको हुनाले जिल्ला प्रशासन कार्यालय काठमाडौँले अब तेसो नगर्न आग्रह गरेको छ ।

अब भिडभाड गरेको पाईएमा नियन्त्रणमा लिनसकिने र प्रचलित कानुन बमोजिम कारवाही गरिने कार्यालयले बताएको छ ।

तेस्तै अत्यावस्यक सवारी साधन बाहेक काठमान्डौमा पैदलयात्रुहरुलाई पनि काठमाडौमा प्रवेश निषेध गरिएको छ ।

lekbesi

यस अघि कार्यालयले जारि गरेका सम्पूर्ण सवारी पास खारेज गरिएको छ । अब देखि सवारी पास निलोरंगको हुने पनि कर्लायाले जनाएको छ ।

सवारी पास अत्यावस्यक पर्ने ब्याक्ति वा संस्थाले आ आफ्नो निकायमा सम्पर्क गर्नपनि कार्यालयले जनाएको छ ।