सुर्खेतको पर्यटकीय क्षेत्र काँक्रेविहार जंगलमा जरायोको चोरि सिकारी बढ्दो ,

जेठ ३ ,सुर्खेत – कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतको काँक्रेविहार जंगल क्षेत्रमा जरायो चाेरि शिकारी तिव्र रुपमा भएको पाईएको छ ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको मौका छोपी ऐतिहासिक प्रसिद्ध सुन्दर पर्यटकिय क्षेत्र काँक्रेविहारमा संरक्षित जनावर जरायो मृत अवस्थामा फेला परेको छ ।

सिकारीले गोलि हानेको अवस्थामा मृतक जरायो फेलापरेपछि वीरेन्द्रनगर नगरपालिका कार्यालय, जिल्ला वन कार्यालय , प्रहरी प्रशासन, प्रदेश कार्यालयहरू काे गम्भिर ध्यानआकर्षण गर्न अपिल गरिएको छ ।

lekbesi

सुर्खेतको काक्रेविहार संरक्षण पर्यटकीय रुपमा चिनेन गर्दछ ।तेहाको रमणीय स्थल वातावरणमा रमाउने संगै क्षेत्रमा रहेका ऐतिहासिक पुरातात्त्विक वस्तुहरुलाई संगरक्षन गरिएको यो क्षेत्रमा दैनिक जसो पर्यटक भित्रिने गर्दछन ।

काक्रेविहार क्षेत्र विरेन्द्रनगर काे वडा नं ९ र १० ले घेरिएकाे बस्ती बिच मा रहेकाे सुन्दर घना बन जंगल हाे जसमा विभिन्न प्रकारका जनावरहरु पाईने गर्दछन ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको यो काँक्रेविहार जंगल,बुलबुले ताल ,गोठीकाँडा घण्टाघर लगायातका स्थानहरु आकर्षक र पर्यटकीय क्षेत्रमा गनिन्छन ।

 

तस्वित राजेन्द्र बुढा ,