Simta
Simta
lekbesi

कोरोन संग मिल्दा जुल्दा लक्षन भएकि महिलाको धुलिखेलमा मृतु रिपोर्ट आउन बाँकि ,

Gurvakot

जेठ ३ ,काठमान्डौ – काभ्रेको धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएको छ ।

उनको स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । मृतक महिला सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी हुन् ।

महिलाको बिहीबार राति मृत्यु भएपछि अस्पतालमा थप सरत्कता सतर्कता अपनाईएको प्रवक्ता डा. सुमनराज ताम्राकारले जानकारी दिए ।

lekbesi

९ दिनअघि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी महिलालाई घर लगिएकी थियो ।

उनको स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेलमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

Simta