Simta
Simta
lekbesi

थप दुई जनामा कोरोना पुस्टि ,

Gurvakot

जेठ ३ ,काठमान्डौ – नेपालमा थप दुई जनामा कोरोना पुस्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दुई जनामा कोरोना पुस्टि भएको जानकारी दिएको छ ।

जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुष रहेका छन् । यो संगै नेपालमा २७८ जना कोरोना संक्रमित फेला परेका छन् ।

Simta